Youth Managed Resource Center YMRC, SANKHU, is going to organize the Interaction program about "Lost Monuments and Our Responsibility" at Sankhu comming saturday. The Historical monuments are losting and stealing day by day at Sankhu, the problems is getting larger nowdays.
Program Details:
Date: 2012 Jan 14 Saturday
Time: 7:30 am
Venue: Shree Ganesh Primary School, Dhunlla,
भनिन्छ कला संस्कृति, रितिरिवाज, भाषा र परम्परा कुनै पनि देश वा स्थानको पहिचान हो । कला र संस्कृतिले सम्पन्न देश सबैभन्दा सबृद्धि तथा सफल मान्ने गरिन्छ । यसकारण हाम्रा पूर्खाहरुले ले छोडेर गएका विभिन्न कला, संस्कृति, सांस्कृतिक धरोहरहरु हाम्रो अमूल्य निधि हुन् भने यस्ता नासोहरुलाई संरक्षण गर्नु र जोगाइराख्नु हामी सबैको दायित्व हो ।
यस्तै विभिन्न प्रशंगहरु आइरहँदा ऐतिहासिक नगर साँखु, सक्वमा भने ठिक उल्टो भइरहेको छ । यहाँ केही समय यतादेखि विभिन्न धार्मिक तथा ऐतिहासिक महत्व भएका प्राचिन मूर्तिहरु धमाधम चोरी हुने क्रम बृद्धि हुँदै आएको छ । पछिल्लो तीन महिना यता करिब ४, ५ वटा यास्ता प्राचिन मूर्तिकला हरु चोरी भै सकेको छ । ऐतिहासिक नगर साँखुका विभिन्न देवस्थानहरुका करिब ३३०० बर्ष पूराना मूर्तिहरु धमाधम गायब हुँदै गइरहेको स्थितिमा सो नियन्त्रणमा वा चोरी भएका यस्ता मूर्तिहरुको खोजी निति गर्ने कार्यमा त्यति तदारुपकताका साथ काम भएको पाइएको भने छैन, स्थानिय समाज, नेताहरु एवं स्थानिय प्रहरी प्रशासन भने यस मामिलामा अझै उदासिन रहेको पाइएको छ, होइनभने यस्ता चोरीको घटनाहरु ीदनानुदिन बृद्धि हुने थिएन र चारी गर्ने व्यक्तिहरु प्क्राउ पर्ने थिए, यसरी सबैले यस मामिलालाई गहन रुपमा नलिने हो भने । यस्ता घटनामा संलग्न व्यक्तिहरुको हौसला झन् तीव्र हुने छन् , भने बाँकी रहेका केही मूर्तिहरु पनि यसरी नै चोरी नहोला भन्न सकिदैन, स्मरणरहोसः साँखुमा अधिकांश यस्ता मूर्तिहरु खुल्लारुपमा त्यतिकै रहेको हुँदा यसको खतरा झन् बढि रहेको छ । अतः यस्ता धरोहरहरुको संरक्षणमा हामी सबैजना पछि परिरहेको स्पष्ट हुन्छ भने अझ यसको संरक्षणमा ध्यान नहिने हो भने , भविष्यमा यसले ठूलै क्षति व्यहोर्नु पर्ने छ । विभिन्न चाहिने नचाहिने कुराहरुमा राजनिति गर्ने हाम्रा नेताहरुको ध्यान यसतिर किन नगएको होला । हे भगवान! यस्ता नेताहरुको घँइटोमा घाम कहिले लाग्ने होला । यसरी यस्ता सम्पदाहरुकोे जगेर्ना नगर्ने वा गर्न नसक्ने हो भने भविष्यमा आउने हाम्रा नयाँ पढिले अवष्य पनि हामीलाई धिकार्ने छन् ।

0 Comments