शंखरापुर नगरपालिका भित्रका खोला, नदी, राजकुलो, खहरे आदी बाट जथाभाविरुपमा बालुवा निकाल्न रोक लागेको छ । बर्षयाममा यी क्षत्रहरुबाट थुपै बालुवा निकासी पैठारी गरिरहेको परिपेक्षमा, स्थानीय प्रहरी प्रशासन समेतको समन्वयमा बालुवा उत्खनन कार्य रौक लगाएको छ।
प्रकाशित सूचना
 |
नगरपाालिकाबाट प्रकाशित सूचना |
0 Comments