साँखुमा मात्र देखाइने यती (बमन) नाच


साँखु विविध कला संस्कृति तथा परम्पराले धनी एक प्राचिन शहर हो । विभिन्न मौसम तथा समयमा थुपै चाड पर्व तथा जात्राहरु मनाउँदै आइरहेको यस शहरमा गाईजात्रा पर्वकौ सुरु संगै थुपै जात्राहरु निरन्तर रुपमा हरेक साँझ, साँखु भित्र रहेका ८ वटा टोलहरु बाट प्रदर्शनी गर्नै चलन हाल सम्म पनि चल्दै आइरहेको छ । गाई जात्रा पछिकौ तेस्रो दिनमा साँखुमा बमन नाच नचाउने चलन हाल सम्म पनि रहि आएको छ ।





Children are enjoying at Baman Dance at Sankhu
विभिन्न टोल टोलहरुबाट खिं र टिंछू को तालमा बमन नाच नचाउने गर्दछ । उपत्यकाका विभिन्न नैवार बस्तीहरुमा गाई जात्रा पछिकौ पर्वहरुमा धैरै समानता भए पनि बमन नाच केबल साँखुमा मात्र नचाइने हुँदा यसको महत्व वेग्लै रहेको छ । उपत्यकामा साँखु मा मात्र नचाइने यस नाचको छुटै विशेषता रहेको छ ।
किमवदन्ती अनुसार प्राचिन समयमा साँखुका बासिन्दाहरु व्यापारको क्रममा तिब्बत जाने क्रममा चीन र नेपालको विचमा पर्ने तिमरी मैदान भन्ने स्थानमा व्यापारीहरुलाई हिमाली जनावर (यती) नैपाल भाषा मा बमन अर्थात वन भनैको जंगल र मन भनेको मनु अर्थात मानिस , वन मानिस बाट बमन भएकौ बुझिन्छ । ले धेरै नै दुःख दिने सताउने कार्य गरैकोमा यस पछि साँखुका
 मानिसहरुले उक्त बन मानिसलाई समातैर साँखु ल्याई बजार परिक्रमा गराई सजाय दिएकौ घटनाकौ स्मरण सहित आज पनि साँखुमा मानिसहरु वन मानिस (यती) को भेष बनाई साँखु परिक्रमा गर्नै र बमनलाई अरुहरुलै जिस्काउँदै बजार परिक्रमा गराउने प्रचलन गरि आएको पाइन्छ । स्थानीय इतिहासकार प्रकाशमान सक्व बताउनु हुन्छ ।

भिडीयाे हेर्नुहाेस

Reactions

Post a Comment

0 Comments