Kathmandu Sankhu to Gosaikunda Treking, Treaking to Gosaikunda: New Route


Gosaikuna is One of the most famous trekking destination for internal and external tourist in Nepal. The holy place is situated aroutn 4400 meters height from sea level. it is located at langtang national park . 
there are various route to reach 
gosaikunda. Amoug them here is the another route to trek gosaikunda. from Kathmandu to sankhu to melamchhi to gosaikunda. 


गोसाईकुण्ड (सिलु) यात्रा
गोसाईकुन्ड एक नैपालको प्रमुख धार्मिक पर्यटकिय दृष्टिकोणलै महत्वपुर्ण स्थल हौ । समुद्री सतहबाट करि ४४०० मि. उचाइमा रहैको छ भने १३.८० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।  यस कुन्ड एकदमै मनमोहक र सुन्दर छ । विशेषत जनैपुर्णिमा तथा दसहरा मा ठूलै मेला लाग्ने गर्दछ । नैपालमा आउने पर्यटकहरुकौ लागि लाङटाङ राष्ट्रिय निकुन्जमा पर्ने पदमार्गकौ रुपमा पनि परिचित रहैको छ । गोसाईकुण्ड कौ यात्रा गर्न विभिन्न पदमार्गहरु रहैकौ छ । जस अन्र्तगत


१) काठमाडौँ धुन्चे चन्डनवारी गोसाईकुन्ड
(नोटः गोसाईकुण्डबाट धुन्चै सम्म गाडी÷वाइक, धुन्चेबाट गोसाईकुण्ड पैदल)
२) सुन्दरीजलचिसापानीपाटीभन्ज्याङ चिप्लिङगुलभन्ज्याङ कुटुमसानघोप्टे गोसाईकुण्ड
(नोटः पैदल )
३) काठमाडौँसाँखुमणिचुडझुले चिसापानीपाटीभन्ज्याङ चिप्लिङगुलभन्ज्याङ कुटुमसानघोप्टे गोसाईकुण्ड
(नोटः साँखु सम्म गाडी पछी पैदल )

४) जोरपाटीसाँखु मेलम्ची(सुरुङ) गुलभन्ज्याङ कुटुमसानघोप्टे गोसाईकुण्ड
(नोटः मेलम्ची (सुरुङ सम्म गाडी पछी पैदल )

 यी विभिन्न विकल्पहरु मध्ये यहाँ म हामी भदौ ७ गते यात्रा गरेको चौथो विकल्प बारे जानकारी दिन गाईरहैको छु ।
सुझावहरुः  हिड्नेबानी भएकाहरु तथा इच्छा भएकाहरु मात्र जानुहोला करिब १२ घण्टाका दरले हिड्नु पर्ने ठाडौ उकालो , जंगल, पहिरोको बाटो भएको, साथमा न्यानो कपडा तथा टोपी थप व्यागमा सुरक्षित साथ राख्नु होला, मलमहरु, हल्का ज्वरोको औषधीहरु, मुभ, भिक्स, सच्चोहरु लानुहोला, सनग्लास प्रयोग गर्नुहौला, पानीपर्दा औड्न प्लाष्टिक र छाता पनि लानुहोला, सुत्दा लाउन तोरीको तेल, समूहमा जाँदा साथीहरुलाई छौडेर नहिड्नु होला, अनुमानित बजेट रु.८१० हजार ।

पहिलो दिनः कुटुमसान
विहान ८ः२० बजे साँखु बाट बसको यात्रा गर्दै सिन्धुपाल्चौकको सुरुङ भन्ने स्थान मा दिउँसो २ः०० बजे पुगेको ।
खाना खाएर २ः२० बजे सुरुङबाट गुल भन्ज्याङ हुँदै कुटुमसानमा बेलुका ७ः३० बजे पुगेको । कुटुमसान मा बस्ने तथा खाना खानको लागि प्रशस्त होटलतथा लजहरु रहेको । बेलुका भईसकैको हुँदा धेरै हेटलहरुमा जान नसकेर पहिलो भेटेको लजमा गएको प्रति व्यक्ति रु १०००÷– (बेलुकाको खाना, सुत्न र विहानको चिया र अण्डा )
दोस्रो दिनः घोप्टे
विहान ६ः०० बजे कुटुमसान बाट हिडेको, सानो घोप्टेमा चिया खाएको र सारंगीवाला बहुला ।  दिउँसो ठाडेपाटीमा खाना खाएको । पानी परिरहेको साँझ  घोप्टेमा बास बसेको । कोठा पाउन गाह्रो भएको १ कोठाको रु.४५०० र खानाको ४५० । कोठा खोज्दा केटाहरुको झगडा भएको तर गुड हस्पिटालिटी अन होटल,

तेस्रो दिनः ( सुर्यकुण्ड तल)
विहान ५ः२० मा घोप्टेबाट हिडेको , हिडेको केही घण्टाहरुमा पानी परेर धरै नै गाह्रो भएको । विचबाटोमा स्थायी प्रकृतिको होटल तथा लजहरु नभएकोले दिउँसो १ बजे नै हामी एक स्थानमा अस्थायी रुपमा प्लाष्टिकले बनाएको घर छाप्रो भित्र बसेको र आजको दिन त्यही बास बस्ने निर्णय गरैर दिउँसै देखि आराम स्वरुप सुतेको । प्रति व्यक्ति रु.५ं०० लिएको । 
   
चौथो दिनः
विहानः ५ः० बजे हिडेर गोसाईकुण्डमा पुगैर धुन्चेमा बास बसेको

पाँचौ दिनः
विहान ७ बजे धुन्चेबाट काठमाडौ को यात्रा गरेको । बेलुका ७ बजे घर पुगेको ।
घर पुगेको

Reactions

Post a Comment

1 Comments

  1. Thank you for sharing this valuable information.Keep on doing it, waiting for the next one!!!

    ReplyDelete