Sankhu Paluwari Road is Blocked

साँखु बाट पलुबरी जाने पुल निर्माणको क्रममा बैकल्पिक बातो को रुपमा प्र्योउ गरिरहेको बाटो नदीमा बाढी आयको कारणले बगेको छ . दुइतर्फी सबारी साधन आउट जाउट पूर्ण रुपले बन्द भयको छ .
नदि ले बगायको बाटो  
सलिनादी ले बगायको बाटो 

Reactions

Post a Comment

0 Comments