रेखा थापा को जन्म दिन सलिनादिमा




एतिहसिक नगरी साँखु सलिनादी परिसरमा नायिका रेखा थापाले आफ्नो जन्मदिन साली नदी मन्दिरमा मनाएकी छिन् । विशेषगरि, स्वस्थानीको समयमा यो मन्दिरमा भक्तजनको भीड धेरै लाग्छ । यसैले यसलाई स्वस्थानी मन्दिर भनेर पनि चिनिन्छ । समय समय मा आफ्नो समय खर्च गर्ने ठाउँ को रुपमा सलिनादीलाइ लिने गरेकिक्ष्इ छिन
Reactions

Post a Comment

0 Comments