Super Star Govinda's " Mother in law" at Sankhu"

The Bollywood super Hero Govinda's Mother's in laws house at Sankhu. lets check out interviews with his Wife....

नेपालमा तपाईंको माइती कहाँ पर्छ ?
आमाले हाम्रो घर काठमाडौंको साँखु हो भन्नुहुन्थ्यो । १० वर्षअघि नेपाल आउँदा म साँखु पुगेकी थिएँ । यो गोकर्ण रिसोर्ट छ नि, यहाँबाट अरू उत्तरतिर जानुपर्छ । धेरै रमाइलो गाउँ छ । तपाईं पुग्नुभएको छ ? म नेपाल आएको बेला एकपल्ट त्यहाँ पुग्छु । मलाई मेरी आमा जन्मिएको-हुर्किएको यो पूरा बेल्ट मन पर्छ ।


अहिले साँखुमा आफन्तहरू छन् ?
नजिकका कोही पनि छैनन् । हाम्रो परिवार सेटल भएपछि सबै आफन्त उतै गए । अहिले मुम्बईमा साँखुबाट गएका धेरै परिवार छन् । यहाँ आमालाई चिन्ने केही बूढापाका अझै जिवीत छन् ।
Reactions

Post a Comment

1 Comments